
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशित गर्ने समथ थप गरेको छ । केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुको लागि एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदनको अन्तरिम विवरण प्रकाशित गर्ने समय आर्थिक मसान्तसम्म थप भएको जनाएको हो ।
अब बैंक तथा वित्तीय संस्थाले त्रैमास सकिएको उक्त प्रतिवेदन प्रकाशित गर्ने समयदेखि १५ दिन भित्र वित्तीय प्रतिवेदन प्रकाशित गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्