Skip to content
LAXMI SUNRISE BANK

नबिल इन्भेष्टमेन्ट बैंकिङले डाक्यो एघारौं वार्षिक साधारणसभा, २०% लाभांशसहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले एघारौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा कात्तिक २६ गते नक्साल काठमाडौमा बिहान ११ बजे सुरु हुने भएको छ । 
सभामा कम्पनीले २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने एजेन्डा रहेको छ ।सभामा आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश गरिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK