×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ ! (विस्तृत विवरणसहित)

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा कायम गरेको छ ।  यस्तै, बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा र बिक्रीदर ११७ रुपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २२ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी