×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीपी प्रतिष्ठानमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

PRIME CA
GLOBAL IME BANK

बीपी प्रतिष्ठानमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 
संक्रमित ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो । मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टी भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: