×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

LAXMI SUNRISE BANK

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । हिजो बस्ने भनिएको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । मंगलबार अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।
सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचारहुन्  हुनसक्ने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी