×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कात्तिक ७ देखि ११ गतेसम्म सबै बैंकका शाखा बन्द हुने

LAXMI SUNRISE BANK

कात्तिक ७ देखि ११ गतेसम्म सबै बैंकका शाखा बन्द हुने

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वाणिज्य बैंकका सबै शाखाहरु आगामी कार्तिक ७ गतेदेखि कार्तिक ११ गतेसम्म बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघले मंगलबार एक सूचना जारी गर्दै कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द हुने जानकारी गराएको हो । शाखा बन्द भएपनि डिजिटल बैंकिङ्ग सेवा तथा एटीएम सेवाहरु भने सूचारु हुने संघले जानकारी गराएको छ ।
पछिल्ला दिनमा कारोना जोखिम बढ्दो रहेको छ । यससँगै हालसम्म वाणिज्य बैंकका ३ हजार ७ सय भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको संघले जनाएको छ । साथै, संघले संक्रमणबाट बच्न तथा जोखिम न्युनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग गर्न संघले आग्रह गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी