Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा मात्रै थप २००८ जनामा कोरोना संक्रमण पुष्टी, भक्तपुर र ललितपुरमा कति संक्रमित थपिए ?

अर्थ सरोकार

काठमाडौं । आज काठमाडौंमा उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK