×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुग्यो, आइतबार थप १२ जनाको मृत्यु

LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुग्यो, आइतबार थप १२ जनाको मृत्यु

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएसंगै आइतबारसम्म देशभर कोरोना  संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय ३९ पुगेको जानकारी दिए । यस्तै आइतबार देशभर २९ सय ४१ संक्रमित थपिएका छन् भने २३ सय २६ जना संक्रमणमुक्त भएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी