
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ भने मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
हेर्नुहोस् बैंकको नयाँ ब्याजदर यस्तो छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्