
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । फाइनान्सले भोलि (शनिबार) देखि लागु हुने गरी नयाँ ब्याजदर प्रकाशित गरेको हो ।
फाइनान्सले प्रकाशित नयाँ ब्याजदर अनुसार बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यस्तै मुद्दती निक्षेपमा न्युनतम ७.५० प्रतिशतदेखी अधिकतम ८.७५ प्रतिशतसम्म ब्याजदर दिने फाइनान्सले जनाएको छ ।
यस्तो छ नयाँ ब्याजदर :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्