
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिटिजन्स बैंकका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकका डेबिरक्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फन्ड ट्रान्सफरका माध्यमबाट कारोबार गर्दा उक्त छुट पाउने भएको हो।
डिल आयो डट कममा हजार भन्दा माथिको कारोबार गर्दा २५ प्रतिशत सम्म वा २५ सयसम्मको क्यासब्याक पाउनसक्ने बताइएको छ । यो योजना कात्तिक ६ गतेसम्म लागू हुने छ । सिटिजन्स बैंकको १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ एकाईहरु रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्