×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विराटनगरमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु

Artha Sarokar

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–३ बुद्धचोकका ६५ वर्षीय पुरुषको शुक्रबार  बिहान ३ बजेतिर मृत्यु भएको अस्पताललेले जनाएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजिटिभ आएको थियो। श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा ज्यान गएको दाहालको भनाइ छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी