Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा उपत्यकामा थपिए १४०३ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको हो । काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
यस्तै नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK