स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १६ लाख ३५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत ! अर्थ सरोकार २८ आश्विन २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । संस्थाको २६ प्रतिशत अर्थात १६ लाख ३५ हजार १०९ दशमलव ८४ कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !