×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारोबारको पहिलो दिनमै सोनापुरको सेयरमा नेगेटिभ सर्किट

PRIME CA
GLOBAL IME BANK

कारोबारको पहिलो दिनमै सोनापुरको सेयरमा नेगेटिभ सर्किट

१२ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सोनापुर मिनिरल्स एण्ड आएल सिमेन्टको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

नेप्सेमा सूचिकृत भएर कारोबार सुरु भएको पहिलो दिन नै आइतबार कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको हो ।

दोस्रो बजारको प्रि–ओपनिङ सेसनमा ३ सय ५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय १५ रुपैयाँमा झरेको छ । कारोबारको पहिलो दिन सोनापुरको सेयर किन्ने भन्दा बेच्नेको भीड लागेको छ ।

कम्पनीले दोस्रो बजारको पहिलो कारोबारका लागि १ सय ४२ रुपैयाँ १ पैसादेखि ४ सय २६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: