
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित ५ जना जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । असोज २३ गते गाउँपालिकाका केही जनप्रतिनिधी तथा कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागी पठाएकोमा सोमबार कोरोना पुष्टी भएको हो ।
अध्यक्षसहित अन्य कर्मचारीमा कोरोना पुष्टी भएपछि मंगलबारदेखी ५ दिनसम्मको लागी गाउँपालिका कार्यालय, ७ वटै वडा कार्यालय, गाउँपालिकाका सबै स्वास्थ्य चौकी तथा मातहतका सबै कार्यालयबाट हुने सेवा बन्द भएकोसमेत एक सुचना जारी गरिएको छ । यस्तै यातायात व्यवस्था कार्यालय दाङ पनि शुक्रबारसम्मको लागि बन्द भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्