Skip to content
LAXMI SUNRISE BANK

नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८० पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८ पुगेको जानकारी दिएका हुन् । 
सक्रिय सङ्क्रमितमध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा र १९ हजार ९५७ जना होम आइसोलेसनमा छन् । बागमती प्रदेशबाट सर्वाधिक ८,८५४ जना संस्थागत आइसोलेसनमा र १३,४८९ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK