
- अर्थ सरोकार सम्बाददाता
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २२ जना इन्टर्न गरिरहेका चिकित्सक र ४ जना स्टाफ नर्सलाई कोरोना संक्रमण पुष्टी भएको छ । इन्टर्न चिकित्सकलाई कोरोना देखिन थालेपछि एक साताका लागि होस्टेल सिल गरिएको छ । साथै उनीहरुको ड्युटी पनि एक साताका लागि स्थगित गरिएको छ।
प्रतिष्ठानको होस्टेलमा १७५ जना एमबिबिएस र बिडिएसका इन्टर्न गरिरहेका चिकित्सक बस्ने गरेको बताइएको छ। तीमध्ये २२ जनामा कोरोना संक्रमण भएको हो । २ जनालाई कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ भने अन्य संक्रमितलाई संक्रमण नभएकाहरुसँगै होस्टलमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्