×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीपी प्रतिष्ठानमा ८९ वर्षिय कोरोना संक्रमितको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बीपी प्रतिष्ठानमा ८९ वर्षिय कोरोना संक्रमितको मृत्यु

Artha Sarokar

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धरान । कोरोना भाइरसको संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जनाको मृत्यु भएको छ । सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो ।  
प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको जानकारी दिए । संक्रमित पुरुषमा उच्च रक्तचापको पनि समस्या थियो । असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टी भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी