×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाइटेक इन्टरनेसनलका सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर, विदेशी मुद्रा अपचलन गरेको आरोप !

LAXMI SUNRISE BANK

हाइटेक इन्टरनेसनलका सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर, विदेशी मुद्रा अपचलन गरेको आरोप !

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । विदेशी मुद्रा अपचलनको अभियोगमा हाइटेक इन्टरनेसनलका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले १ अर्ब ७१ करोड रूपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको छ । 
भन्सार चोरी पैठारी गरी मालवस्तुको कानुनविपरित कारोबार गर्दै विदेशी मुद्रा अपचनलको अभियोगमा हाइटेक इन्टरनेसनलका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध विभागले बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  
 विभागले श्रेष्ठले भन्सार बिन्दुबाट मालवस्तु पैठारी गर्दा लुकाईछिपाई चोरी पैठारी गरी नेपाल ल्याई त्यसको कारोबार नदेखाउने गरेको जनाएको छ । आयातित सामानको भुक्तानीका लागि बैंकको स्वीकृति विना श्रेष्ठले विदेशी मुद्रा पठाउने गरेको विभागले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी