Skip to content
LAXMI SUNRISE BANK

शिक्षामन्त्री पोखरेललाई पनि कोरोना सङ्क्रमण पुष्टी, पाटन अस्पतालमा उपचार हुँदै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । ज्वरो आएपछि शनिबार पाटन अस्पतालमा भर्ना भएका मन्त्री पोखरेलको आइतबार बिहान भएको परीक्षणमा कोरोना पुष्टी  भएको उनको  सचिवालयले जनाएको छ । 
पोखरेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । मन्त्रीलाई कोरोना देखिएपछि उनको परिवार र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण हुँदैछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK