Skip to content
LAXMI SUNRISE BANK

म्याग्दीको दर्बाङ् बजारबाट देखिएको धौलागिरि हिमालको मनमोहक द्दश्य…(फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । धौलागिरि संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ ।

धौलागिरि हिमाल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुसमेत अवलोकन गर्न आउने गर्छन् । खुलेको मौसममा म्याग्दीको दर्बाङ् बजारबाट देखिएको धौलागिरि हिमालको दृश्य निकै मनमोहक छ । बाँकि फोटो फिचरमा हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK