
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, लतिलपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आज अपराह्न ४ बजे बस्ने बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै एक लम्ब्याउने विषयमा निर्णय गर्ने बताइएको छ ।
बैठकले थप गरिएको निषेधाज्ञामा स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात पनि चल्न दिने विषयमा छलफल गर्ने पनि बताइएको छ । यता राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि सार्वजनिक यातायात सञ्चालनमा गर्न दिनुपर्ने माग गर्दै आएको छ।
थप गरिने निषेधाज्ञाको अवधिमा अन्य कुरा भने पहिलेजस्तै नै यथावतै राखिने भएको छ । यसअघिको निषेधाज्ञा अवधि असार १४ गते राति १२ बजेबाट सकिँदैछ। उपत्यकासहित अधिकाशं स्थानमा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्