×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंका थप १११६ जनामा कोरोना संक्रमण पुष्टी, भक्तपुर र ललितपुरमा कति थपिए ?

LAXMI SUNRISE BANK

काठमाडौंका थप १११६ जनामा कोरोना संक्रमण पुष्टी, भक्तपुर र ललितपुरमा कति थपिए ?

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज काठमाडौंमा उपत्यकामा थप १४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका १११६, भक्तपुरका १३० र ललितपुरका १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी