
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले नेपालगञ्जमा दुई लाख रूपैयाँ बराबरको म्याद सकिएको खाद्यान्न नष्ट गरेको छ । बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गर्न राखेको भेटेपछि नष्ट गरेको विभागले जनाएको छ ।
यसका साथै, विभागले खरिद बिल नराख्ने पसललाई दुई हजार रूपैयाँ जरिवाना गराएको छ भने खाद्यअनुज्ञापत्र नलिई प्याकेजिङ गर्नेलाई उत्पादन तथा बिक्री रोक्कागरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कारबाहीको लागि पठाइएको बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्