×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकाका १८ व्यावसायिक फर्ममा वाणिज्य विभागको अनुगमन, ५० हजार रूपैयाँ जरिवाना

PRIME CA
GLOBAL IME BANK

उपत्यकाका १८ व्यावसायिक फर्ममा वाणिज्य विभागको अनुगमन, ५० हजार रूपैयाँ जरिवाना

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका १८ व्यावसायिक फर्मकाे अनुगमन गरेको छ । विभागले अनलाइन कम्पनी, मिनिमार्ट, किराना खाद्यान्न, औषधी र मार्ट लगायतका १८ व्यवसायकाे अनुगमन गरेको हो ।
अनुगमनका क्रममा महँगो मूल्य, खरिद बिक्री बिल र म्याद गुज्रिएका सामान बिक्री गर्ने कम्पनीहरूलाई ५० हजार रूपैयाँ जरिवाना समेत गरेको छ। यस्तै, ६ हजार ४२० म्याद गुज्रिएका खाना अयोग् वस्तु नष्ट गरेको समेत विभागले जानकारी दिएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: