काठमाडौँ । कर्मचारीको सेवा सुविधा विषयमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै नेरुडे लघुवित्त वित्तीय संस्थामा कर्मचारीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । कर्मचारी युनियनले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई पत्र नै लेखेर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको जानकारी दिएका हुन् ।
बढुवा हुनुपर्ने कर्मचारीको बढुवा नभएको, तलव बढ्नुपर्ने समय आउँदा पनि तलव नबढेको लगायतका कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले सीइओलाई पत्र लेख्दै आफ्ना मागहरु सम्बोधन नभए पेन डाउन गर्ने, कालोपट्टी बाँधेर विरोध जाने, र यति गर्दा पनि आफ्ना मागहरु पूरा नभए सम्पूर्ण शाखाहरु बन्द गर्ने चेतावनी दिएको छ ।
हेर्नुहोस् युनियनको पत्र:


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्