Skip to content
LAXMI SUNRISE BANK

केयर रेटिङसले बोलायो कार्तिक ३ गते बार्षिक साधारणसभा, २१.०५२ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । केयर रेटिङस नेपालले चौथौ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारण सभा कात्तिक ३ गते स्टार मलको दोस्रो तल्ला काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २१.०५२६३% नगद लाभांश बितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।

आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका एजेन्डा पनि छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK