×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि लघुवित्तको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि लघुवित्तको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

Artha Sarokar

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ । शुक्रबारको कारोबारमा लघुवित्तको  ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बाेनस सेयर नेप्सेमा सूचिकृत भएको हो। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी