काठमाडौं उपत्यकामा ठुलो संख्यामा थपिए संक्रमित, यस्तो छ विवरण ! अर्थ सरोकार २२ आश्विन २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !