×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता : अनलाइनबाट व्यापार-व्यवसाय चलायमान बनाउने उद्देश्य

LAXMI SUNRISE BANK

महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता : अनलाइनबाट व्यापार-व्यवसाय चलायमान बनाउने उद्देश्य

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । व्यापार व्यवसाय प्रवद्र्धनका लागि महिला उद्यमीहरुले अनलाइन व्यापारको बाटो अप्नाउने भएका छन् । व्यापार चलायमान गराउनका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बर र अनलाइन व्यापारको प्लेट फर्म सोचेको डटकमबीच लिखित सम्झौता भएको हो ।
चेम्बरकी सदस्य लीमा अधिकारीले कोरोनाका कारण धारासायी भएको व्यापार-व्यवसाय अनलाइन ई कमर्स मार्फत चलायमान बनाउने उद्देश्यले उक्त सम्झौता भएको बताइन् । सम्झौतापत्रमा चेम्बरकी अध्यक्ष श्रेष्ठ र सोचेको डटकमका प्रबन्ध निर्देशक कैलाश लोहनीले हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी