×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५ प्रतिशत छुट

Artha Sarokar

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंक र होटेल भिवान्ताबीच बैंकका ग्राहकलाई होटलको सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । एनएमबि बैंकका ग्राहकहरुले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट पाउने भएका छन्  । बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले हस्ताक्षर गरेकी छिन् । 
एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी