Skip to content
LAXMI SUNRISE BANK

कर्मचारीमा कोरोना पुष्टी भएपछि एन्फाको कार्यालय तीन दिनका लागि बन्द

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना पुष्टि भएपछि बिहिबार (आज) देखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ ।
कार्यालय ७२ घण्टासम्म नि-सङ्क्रमण गर्न लागिएको एन्फाले निकालेको सूचनामा उल्लेख छ ।सङ्क्रमितको सम्पर्कमा आएका कर्मचारीलाई एक हप्ता होम क्वरेण्टीनमा बस्न भनिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK