×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ९४ हजार नाघ्यो !

LAXMI SUNRISE BANK

BREAKING : एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ९४ हजार नाघ्यो !

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३४३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताए ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी