
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदले रोकिएका सबै परीक्षा सञ्चालन गर्न अनुमित दिएको छ । यस्तै कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा. योगेन्द्रकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।
हेर्नुहोस्, मन्त्रिपरिषद बैठकका निर्णयहरू यस्ता छन्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्