×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ इन्टरनेट सेवा प्रदायकले ल्याए टोल फ्री नम्बर, यस्तो छ नम्बर

LAXMI SUNRISE BANK

६ इन्टरनेट सेवा प्रदायकले ल्याए टोल फ्री नम्बर, यस्तो छ नम्बर

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । टोल फ्री नम्बर राख्नुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार हालसम्म ६ सेवा प्रदायकले  सेवा उपलब्ध गराएका छन् । यसरी हालसम्म टोल फ्री नम्बर उपलब्ध गराउनेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), वर्डलिङ्क कम्युनिकेसन लिमिटेड, सुबिसु केबलनेट प्रालि, ब्रोडब्याण्ड नेपाल प्रालि, टेकमाइन्डस् नेटवर्क र इस्टलिंक टेक्नोलोजी प्रालि रहेका छन् ।
केही समयअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अनिवार्य रुपमा टोल फ्री नम्बर राख्नुपर्ने व्यवस्था लागू गरेको थियो । 

यस्तो छ सेवा प्रदायकको टोल फ्री नम्बर
नेपाल टेलिकम : १४९८, १९८
वर्डलिङ्क : १६६००१–५५०५०
सुबिसु : १६६००१–५९९९९
ब्रोड ब्याण्ड नेपाल : १६६०७१–५२००४
टेकमाइन्डस् नेटवर्क : १६६०५६५१२२२(एनटीसी), ९८०१५७५६६६ (एनसेल)
इस्टलिङ्क : १६६०७१–९५९८५
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी