×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकाबासीलाई सरकारको आग्रह : ‘झनै जोखिम बढ्यो, उच्च सर्तकता अपनाऔं’

LAXMI SUNRISE BANK

उपत्यकाबासीलाई सरकारको आग्रह : ‘झनै जोखिम बढ्यो, उच्च सर्तकता अपनाऔं’

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढेपछि सरकारले उपत्यकाबासीलाई उच्च सर्तकता आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उपत्यकाबासीलाई यस्तो आग्रह गरेका हुन् । 
उपत्यका बाहिर देशभर संक्रमण नियन्त्रण उन्मुख भएतापनि उपत्यकामा जोखिम झन बढेको ज्ञवालीको भनाई छ । उनले काठमाडौं आउने तथा जाने काम भरसक नगर्न आग्रह गरेका छन् । महामारीलाई नियन्त्रण गरे पुन: दशैँको आशिर्वाद लिन पाइने पनि बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी