×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय !

LAXMI SUNRISE BANK

रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय !

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । सरकारले लकडाउनका कारण रोकिएका सबै तहको परीक्षा लिन अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्ने दिने निर्णय भएको बताएका हुन्।
संघीय, प्रदेश र स्थानीय तहबाट सञ्चालनमा भएका आयोग, विश्वविद्यालय, प्रतिष्ठान शिक्षण संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न दिने सैद्धान्तिक स्वीकृति दिइएको उनले बताए । जसमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर २५ जनाभन्दा कम हुनुपर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी