×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

२१ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २३ पैसा कायम गरेको छ ।  यस्तै, बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा रहेको छ । मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी