
- अर्थ सरोकार सम्बाददाता
झापा । कोरोना संक्रमणका कारण दुई महिने शिशुको मृत्यु भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो । कोरोना संक्रमणको मिल्दो जुल्दो लक्षण देखिएपछि शिशुको स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट आउन अगावै उनको मृत्यु भएको थियो ।
आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए। त्यसको तीन घण्टापछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्