Skip to content
LAXMI SUNRISE BANK

मंगलबार काठमाडौँ उपत्यकामा कति संक्रमित थपिए ? यस्तो छ विवरण !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौँका ७८३ जना, ललितपुरका जना ११८ र भक्तपुरका ११६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
यस्तै सोमबार उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यस्तै आज नेपालमा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK