
- अर्थ सरोकार सम्बाददाता
सिन्धुली । सिन्धुलीमा ३ बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लामा रहेका सिद्धार्थ बैंक, मेगा बैंक र एनआइसी एसिया बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । साथै १ सहकारीका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी छ ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै सिद्धार्थ बैंक, मेगा बैंक, एनआइसि एसिया बैंक र सहकारीको काम काज अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । आज मात्रै सिन्धुलीमा २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा बैंक र सहकारीका कमर्चारी पनि छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६५ पुगेको छ भने जम्मा संक्रमितको संख्या १ सय ३३ जना पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्