×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टी

Artha Sarokar

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरेको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिँदै चौधरीले हालै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेकी छिन्। 
हल्का ज्वरो, रुघा–खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि उनले कोरोना परीक्षण गरेकी थिइन् । हाल उनले डाक्टरसँग परामर्श गरिरहेकी छिन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी