×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वी नवलपरासीका कोरोना संक्रमित वृद्धको चितवन मेडिकल कलेजमा मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पूर्वी नवलपरासीका कोरोना संक्रमित वृद्धको चितवन मेडिकल कलेजमा मृत्यु

Artha Sarokar

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

चितवन । कोरोना संक्रमणबाट पूर्वी नवलपरासीका एक जना पुरुषको चितवनमा मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज (मंगलबार) विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो । 
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको बताए । निमोनिया र श्वासप्रश्वासबाट समस्या ग्रसित उनी असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । संक्रमण पुष्टि भएलगत्तै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी