Skip to content
LAXMI SUNRISE BANK

नियन्त्रण भन्दा बाहिर गयो कोरोना, एकैसाथ थप २४४० जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपालमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २४४० जनामा कोरोनाको संक्रमण पुष्टि भए जानकारी दिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK