Skip to content
LAXMI SUNRISE BANK

नेपाल धितोपत्र बोर्डद्धारा ‘आरविवि म्युचुअल फण्ड १’ नामक योजनाले पायो निष्कासन अनुमति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोष प्रवर्द्वक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ लिमिटेड हुने गरी ‘आरविवि म्यूचुअल फण्ड’ अन्तर्गत संचालन हुने बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’ नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्कासन तथा बिक्री गर्नका लागि अनुमति दिइएको छ । यस योजनाको आकार एक अर्ब र समयावधि सात बर्षको रहनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK