Skip to content
LAXMI SUNRISE BANK

सेयरधनीको हात खाली बनाएको सोनापुरका सञ्चालकले बुझे १ करोड २५ लाख रुपैयाँ भत्ता !

अर्थ सरोकार

काठमाडौँ । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडका सञ्चालकले एक वर्षमै १ करोड २५ लाख रुपैयाँ भत्ता लिएको पाईएको छ ।

सेयरधनीको हात खाली गराएको सोनापुरका सञ्चालकले गत आर्थिक वर्ष २०७९/८० मा १ करोड २५ लाख १९ हजार ८ सय ६५ रुपैयाँ तलब भत्ता लिएको पाईएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK