×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा गरिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण देखियो, संक्रमित कहाँ-कहाँका हुन् ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

चितवनमा गरिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण देखियो, संक्रमित कहाँ-कहाँका हुन् ?

Artha Sarokar

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

चितवन । चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरण अनुसार १ सय ८७ जनाको स्वाब नमुना परीक्षण गर्दा ६६ जनामा कोरोना देखिएको हो। 
जसमा सबैभन्दा धेरै चितवनकै ४७ जना छन् । नवलपुरका १२, मकवानपुरका ३, बारा, पर्सा, रुपन्देही र तनहुँका एक एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी