- अर्थ सरोकार सम्बाददाता
पोखरा । सोमबार बिहान पोखरामा थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा थप २६ जनालाई संक्रमण पुष्टी जानकारी दिएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २ सय २ पुगेको छ ।