×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट रुपन्देहीमा थप एक जना महिलाको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाबाट रुपन्देहीमा थप एक जना महिलाको मृत्यु

Artha Sarokar

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुपन्देही

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका-१३ की ६५ वर्षीया महिला संक्रमणबाट मृत्यु भएको हो ।
ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु भएको थियो । सोमबार आएको उनको पीसीआर टेष्टको रिपोर्ट पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी